अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने

काठमाडौं- अष्ट्रेलियाले थप ६७ जना रुसी विरुद्ध प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ६७ रुसीमाथि वित्तीय तथा यात्रा प्रतिबन्ध लगाउन लागिएको अष्ट्रेलियन विदेशमन्त्री मरिस पेनले जानकारी दिइन् । ‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका कठोर काममा सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र धनाढ्यविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछु’,…