एसिया « Khabarhub

कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत

काठमाडौं - कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो । गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक गरिरहेको छ ।…