Live on
Your Voice, Your Power
काठमाडौं- काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअरको विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो। विमान देशको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि…