Live on
Your Voice, Your Power
जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मङ्गलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ; वास्तवमा यही एकमात्र उपाय हो जसले गाजाको उत्तर…