Live on
Your Voice, Your Power
सिरिया– अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको फौजले सिरियाको डिएर एजजोर प्रान्तस्थित बाघुज शहरमा आक्रमण शुरु गरेयता ६० हजारभन्दा धेरै मानिसहरुले सो क्षेत्र छाडेका छन् । आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढ मानिएको सो क्षेत्रमा कुर्दिस लडाकूले गरेको कारबाहीपछि उनीहरु सुरक्षित स्थान खोज्दै बाहिरिएका हुन् । बाघुज शहरमा इस्लामिक स्टटेको अन्तिम गढमा दुई महिनाअघि सिरियाली कुर्दिस…