एसिया Archives | Page 153 of 163 | Khabarhub Khabarhub

गाजाक्षेत्रमा भीषण सैनिक आक्रमणको तयारीमा इजरायल

एजेन्सी– इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रबा रकेट प्रहार भएपछि इजरायलले त्यहाँ सैनिक आक्रमण गर्ने भएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले इजरायलको रक्षा फौजलाई गाजा क्षेत्रतर्फ सैनिक आक्रमण गर्न निर्देशन दिएको जनाएका हुन् । रक्षामन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री नेतान्याहूले गाजा क्षेत्रको सीमा नजिक रहेको सेनालाई ट्यांक, आर्टिलरी र फौजसहित आक्रमणको तयारी गर्न निर्देशन दिएको…