Live on
Your Voice, Your Power
ओसाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच जापानको ओसाका शहरमा भेटवार्ता भएको छ । ओसाकामा जारी जी २० सम्मेलनको साइडलाइनमा दुई राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई मुलुकबीच व्यापारमा पछिल्लो समय देखिएको असहजताका विषयमा छलफल केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै नेताले पछिल्लो समय देखिएको व्यापारिक समस्यालाई समाधान…