एसिया « Khabarhub

अमेरिकासँग सम्बन्ध बिग्रदै गएपछि उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

एजेन्सी– उत्तर कोरियाले बिहीबार छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले स्थानीय समयअनुसार बेलुकी साढे चार बजे उत्तरपश्चिममा रहेको सिनो री क्षेत्रबाट हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । सर्वोच्च नेता किम जोङ उनको व्यक्तिगत निरीक्षणमा छोटो दुरीका मल्टिपल रकेट लन्चरको परीक्षण गरेको एक लगत्तै उत्तर कोरियाले अर्को हतियार परीक्षण गरेको…