एसिया « Khabarhub

जोर्डनले खसाल्यो दुई मिसाइल

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले गरेको जवाफी आक्रमणका क्रममा जोर्डनले दुई मिसाइल खसालेको दाबी गरेको छ । जोर्डनको सरकारी सञ्चार माध्यमका अनुसार मुलुकको हवाई क्षेत्रमा प्रवेश गरेका दुई वटा ब्यालिस्टिक मिसाइललाई जोर्डनी सेनाले सफलतापूर्वक खसालिदिएको छ । मिसाइल खसालिएपछि त्यसका टुक्राहरू राजधानी अम्मान,…