एसिया « Khabarhub

चिनियाँ युद्धपोतले आक्रमण गरेपछि दक्षिण चीन सागरमा फिलिपिन्सका तीन जना माझी घाइते

काठमाडौं- चिनियाँ तटरक्षक युद्धपोतसँगको झडपमा परी दक्षिण चीन सागरको विवादित क्षेत्रमा फिलिपिन्सका तीन जना माझीहरु घाइते भएका छन् । घटनामा फिलिपिन्सका माछा मार्ने दुई डुङ्गामा पनि क्षति पुगेको छ । चिनियाँ तटरक्षक युद्धपोतले माछा मारिरहेको फिलिपिनी डुङ्गालाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेको च्यानल न्यूज एशियाले जनाएको छ । घटना दक्षिण चीन सागरको सबिना शोल…