Live on
Your Voice, Your Power
काठमाडौं- ताइवानको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले आफ्नो क्षेत्र आसपास चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय चिनियाँ जनमुक्ति सेनाका २६ वटा लडाकु विमान, ७ वटा नौसैनिक युद्धपोत र एक पानी जहाज ताइवान वरपर देखिएका छन् । यीमध्ये २४ वटा विमानले मध्यरेखा पार गरी ताइवानको उत्तरी र दक्षिणपश्चिमी वायु रक्षा पहिचान…