एसिया « Khabarhub

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ । इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो । इरानले प्रहार गरेको ड्रोनको जवाफ दिन इजरायली वायुसेनाले लडाकु विमान तयारी अवस्थामा राखेको छ । यसअघि इजरायलले इरानमा गरेको हवाइ आक्रमणका क्रममा वरिष्ठ इरानी…