एसिया « Khabarhub

साउदी अरबमा तीन जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबले सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ स्थापना गरेको अभियोगमा आइतबार आफ्ना तीन जना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् । साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले…