एसिया « Khabarhub

चीनले आर्थिक मनोमानी गर्‍यो : ताइवान

ताइपेई- ताइवानले चीनमाथि आर्थिक रुपमा मनोमानी गरेको आरोप लगाएको छ । चीनले ताइवानबाट आयात हुने केही रासायनिक पदार्थको भन्सार महशुल बढाएपछि ताइवानले चीनमाथि आर्थिक मनोमानी गरेको आरोप लगाएको हो । ताइवानले व्यापार सम्झौता उल्लङ्घन गरेको भन्दै चीनले केही रासायनिक पदार्थको भन्सार महशुल बढाएको हो । चीनको अर्थ मन्त्रालयले जनवरी १ देखि लागू हुनेगरी ताइवानबाट आयात…