Live on
Your Voice, Your Power
बेइजिङ- चीनले ५ देशका नागरिकका लागि बिना भिसा प्रवेशको व्यवस्था गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्स, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्मका लागि बिना भिसा प्रवेशको व्यवस्था मिलाएको हो । ‘चीनले पाँच देशका नागिरकलाइ भिसा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४…