एसिया « Khabarhub

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उनका समर्थकहरूले बताएका छन् । दुई दशक भन्दा बढीको अधिकार अभियानको आधारमा सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेका मोहम्मदीलाई इरानका धर्मगुरु तथा अधिकारीहरू विरुद्ध बोलेको आधारमा गत डिसेम्बरमा पूर्वी सहर मशादबाट पक्राउ गरिएको थियो । उनका…