Live on
Your Voice, Your Power
तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ । तेल तथा ग्यासको अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबीच वार्ताका…