Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारत र मंगोलियाका सैनिकले संयुक्त रुपमा सैन्य अभ्यास गरेका छन् । दुई मुलुकका सैनिकले ‘नोमाडिक एलिफेन्ट २३’ नामक संयुक्त सैन्य अभ्यास गरेका हुन् । भारतीय सेनाको सूचना महानिर्देशनालयले सैन्य अभ्यासबारे जानकारी दिएको हो । अभ्यासमा सहभागी हुन भारतीय सेनाका ४३ सैनिकहरु मंगोलियाको राजधानी उलानबटार पुगेका थिए । उनीहरु भारतीय वायुसेनाको सी १७ लडाकु…