एसिया « Khabarhub

फिलिपिनी वायुसेनाको विमान धानखेतमा खस्दा दुई जनाको मृत्यु

काठमाडौँ- प्रशिक्षण उडानमा रहेको फिलिपिनी वायुसेनाको विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुबै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो कास्टिलाले विज्ञप्ति जारी गर्दै विमान…