भारत / चीन / सार्क « Khabarhub

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानी बाँडफाँटलगायतका विषय समाधान गर्न चाहेको जनाएको छ । बङ्गलादेशको संसद्को विदेश मामिला मन्त्रालयसम्बन्धी स्थायी समितिका अध्यक्ष तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद जह्रत अदीब चौधरीले भारतसँग ‘राम्रो र स्वस्थ सम्बन्ध’ निर्माण गर्नु सरकारको…