Live on
Your Voice, Your Power
काठमाडौँ– धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले सैनिकहरुलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने भएको छ । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् । रक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले जनाएअनुसार ‘मार्शल…