भारत / चीन / सार्क « Khabarhub

जो बाइडेन र सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ताको तयारी सुरु

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ता गराउने विषयमा तयारी सुरु भएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले पनि हालै ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुबै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा भौतिक रुपमा उपस्थित गराउन चिनियाँ एवम् अमेरिकी अधिकारी क्रियाशील रहेको प्राप्त…