Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ७४ हजार ४५५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ७४९ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ४९ हजार ८७१ जना…