भारत / चीन / सार्क « Khabarhub

श्रीलंकाका सञ्चारकर्मी भारतमा प्रशिक्षण लिँदै

काठमाडौं– भारतमा श्रीलंकाका सञ्चारकर्मीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । भारतमा श्रीलंकाली सञ्चारकर्मीका लागि दुई साता लामो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जानकारी सार्वजनिक गरेका छन् । यस कार्यक्रम भारतको उडिशा राज्यमा आयोजना गरिएको छ । कार्यक्रममा सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै भारतमा क्षेत्रीय सञ्चारमाध्यमका…