Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि आह्वान गरेका छन् । इरानमाथि अमेरिका र इजरायली हमला तथा त्यसको प्रतिउत्तरमा तेहरानले गरेको जवाफी कारबाहीका कारण स्थिति तनावपूर्ण बनेपछि मोदीको यस्तो प्रतिक्रिया आएको हो । नयाँ दिल्ली भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै…