भारत / चीन / सार्क « Khabarhub

भारतलाई चिढ्याउँदै ‘सेभेन सिस्टर्स’ राज्यसँग नेपाल र भुटानलाई मुछेर बिदा भए मुहम्मद युनुस

ढाका- आफ्नो बिदाइ सन्देशमा बंगलादेश सरकारका अन्तरिम प्रमुख मुहम्मद युनुसले नयाँ बंगलादेश सरकारका लागि ‘सेभेन सिस्टर्स’ सम्बन्धी सन्देश छाडेका छन्। बंगलादेश सरकार प्रमुख पदबाट सोमबार आफ्नो बहिर्गमन घोषणा गर्दै मुहम्मद युनुसले भारतका उत्तरपूर्वी ‘सेभेन सिस्टर्स’ राज्यहरूलाई नेपाल र भुटानसँगै उल्लेख गरेका हुन्। भारत–बंगलादेश सम्बन्ध पहिले नै तनावपूर्ण रहेको अवस्थामा यस्तो अभिव्यक्तिले नयाँ दिल्लीलाई थप चिढ्याउने…