Live on
Your Voice, Your Power
एजेन्सी- तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले '२० वर्षको सङ्घर्षपछि देशलाई…