Live on
Your Voice, Your Power
काठमाडौं– अफगानिस्तानमा खाद्य असुरक्षा अत्यन्त गम्भीर अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनले अफगानिस्तानका ९५ प्रतिशत मानिसहरुले पर्याप्त खाना खान नपाएको देखिएको हो । संयुक्त राष्ट्रसंघका महासचिवका सहायक विशेष प्रतिनिधि एवम् मानवीय संयोजक रमिज अलाकबारोभले प्रतिवेदन सार्वजनिक गर्दै अफगानिस्तानका मार्च महिनामा अफगानिस्तानमा गम्भीर प्रकृतिको भोकमरीको चपेटामा परेका अफगानहरुको संख्या…