Live on
Your Voice, Your Power
काठमाडौँ- दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ७६ हजार २६१ जनामा संक्रमण भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २ करोड ५७ लाख ७१ हजार ४०५ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा…