Live on
Your Voice, Your Power
काबुल अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको बताइएको छ। तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन् । यसअघि एक जना मानिसले बढीमा प्रति सातामा २०० डलर झिक्न पाउँथे । अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास…