Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशमा इसाई अल्पसंख्यक समुदायमाथि भएको अहिलेसम्मकै ठूलो र भयानक आतंकवादी हमलाको २५ वर्ष पूरा भएको छ । यसै सन्दर्भमा क्याथोलिक धर्मावलम्बीहरूले विशेष प्रार्थना सभाको आयोजना गर्दै न्यायका लागि पुनः आवाज उठाएका छन् । गत जुन ३ तारिखका दिन गोपालगञ्ज जिल्लाको बानियाचारस्थित ‘मस्ट होली रिडिमर क्याथोलिक चर्च’ मा विशेष स्मृति सभा आयोजना गरिएको थियो ।…