Live on
Your Voice, Your Power
काठमाडौं- चीनमा दुई जना पत्रकार पक्राउ परेका छन् । चीनका प्रभावशाली खोज पत्रकार लिउ र उनका साझेदार वु यिङजियाओलाई पक्राउ गरिएको हो । उनीहरुलाई भ्रष्टाचारबारे आलेख लेखेका कारण पक्राउ गरिएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले जनाएको छ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भइरहेको भनिएको भ्रष्टाचारबारे आलेख प्रकाशित भएलगत्तै उनीहरुलाई पक्राउ गरिएको हो । सिचुआन प्रान्तको छेन्दु…