Live on
Your Voice, Your Power
काठमाडौं- पाँच देशको भ्रमणको अन्तिम चरणमा इटालीको राजधानी रोम पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहारस्वरूप वाराणसीका घाटहरू चित्रण गरिएको एक सुन्दर चित्रकला प्रदान गरिएको छ । उक्त कलाकृति इटलियन चित्रकार ज्यामपाओलो तोमासेत्तीले तयार पारेका हुन् । उनी भारतीय संस्कृति र महाकाव्यहरूसँग राम्ररी परिचित छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा सो चित्र शेयर…