भारत / चीन / सार्क « Khabarhub

अमेरिकासँग तनाव बढ्दा नजिकिए भारत–चीन, सिधा हवाई उडान थाल्ने सहमति

नयाँदिल्ली- भारत र चीनले तीन बिन्दु हुँदै सीमा व्यापार पुनः सुरु गर्ने भएका छन् । उनीहरूले सिधा उडान सञ्चालन गर्ने सहमति पनि गरेका छन् । दुवै देशले कैलाश–मानसरोवर यात्रालाई विस्तार गर्ने र सीमा व्यवस्थापनका लागि नयाँ संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणपछि दुवै पक्षले छिट्टै भारत र…