भारत / चीन / सार्क « Khabarhub

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का लागि गरिएको भूमि अधिग्रहण रद्द गरेको छ। मुहम्मद यूनुस नेतृत्वको अन्तरिम सरकारले उक्त जमिन चीनलाई ड्रोन कारखाना स्थापना गर्न दिएको छ। करिब ८५० एकड क्षेत्रफलमा फैलिएको उक्त जमिनमा यसै वर्षको अन्त्यसम्म उत्पादन सुरू हुने बताइएको छ। चीनले ड्रोन प्रविधि हस्तान्तरण गर्न पनि सहमति जनाएको छ।…