भारत / चीन / सार्क « Khabarhub

शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चयन

काठमाडौं– पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम–एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन् । पाकिस्तानी संसद्‍मा भएको मतदानमा सामान्य बहुमत पुर्‍याएसँगै शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।…