भारत / चीन / सार्क « Khabarhub

बुचा शहरमा भएको गैरसैनिकको आम हत्याको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिनको समर्थन गर्ने

काठमाडौं– युक्रेनको बुचा शहरमा गैरसैनिक सर्वसाधारणको आम हत्याको भारतले विरोध गरेको छ । आक्रमणकारी रुसी फौज पछि हटेसँगै युक्रेनको बुचा शहरमा विभत्स हत्या गरिएका सर्वसाधारणको सयौँ शव फेला परेसँगै रुसको परम्परागत साझेदार मानिने भारतले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरमूर्तीले बुचामा भएको भनिएका आम हत्याका घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने…