Live on
Your Voice, Your Power
नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य झडपपछि पहिलोपटक उत्तरी छिमेकीको भ्रमणमा जाने भएका छन्। उनी आगामी ३१ अगस्ट र १ सेप्टेम्बरमा चीनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। यो मोदीको प्रधानमन्त्री बनेपछि छैटौँ चीन यात्रा हुनेछ, जुन विगत ७० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीबाट चीनमा…