भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो

काठमाडौं– यस वर्षको शुरुयता पाकिस्तानमा पोलियो रोगका १९ औँ बिरामी फेला परेका छन् । पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत क्षेत्रीय रेफरेन्स प्रयोगशालाले खैबर पख्तुनख्वाका एक जना बिरामीमा पोलियो देखिएको जानकारी दिएको हो । खैबर पख्तुनख्वाको लक्की मरवत क्षेत्रमा बसोबास गर्ने ५ वर्षीय बालकमा पोलियो देखा परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन…