भारत / चीन / सार्क Archives | Page 218 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी - भारतमा  आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना बेपत्ता भएका छन् । आगलागीका समयमा करिव ३० जना व्यक्ति होटलमै रहेको अनुमान गरिएको छ । आगोले जलेर…