भारत / चीन / सार्क « Khabarhub

मार्चमा भारतको निर्यात वृद्धि, गत वर्ष भन्दा ५८ प्रतिशतले बढी

नयाँ दिल्ली– भारतको निर्यात यही मार्चमा गतवर्षको तुलनामा ५८ प्रतिशतभन्दा बढेको देखिएको छ। भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भारतको कुल निर्यात मार्चमा ४४ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्षको भन्दा ५८ प्रतिशतले बढी हो। भारतीय निर्यात संगठन (एफआईईओ) का अध्यक्ष शरदकुमार सराफले मार्चमा कुल दोहोरो अंकको ५८.५…