भारत / चीन / सार्क Archives | Page 235 of 307 | Khabarhub Khabarhub

चीनको वुहान सेन्ट्रल अस्पतालका अर्का चिकित्सकको पनि मृत्यु

काठमाडौं - चीनमा वुहान सेन्ट्रल अस्पतालका अर्का एक चिकित्सकको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्यु भएको हो । योसँगै उक्त अस्पतालका मात्रै ६ जना चिकित्सकको मृत्यु भएको हो । ४ महिनादेखि कोरोनाबाट संक्रमित उनको मंगलबार मृत्यु भएको हो । एउटै अस्पतालका…