Live on
Your Voice, Your Power
काठमाडौं – चीनको सिन्जियानमा रहेका उइगुर मुसलमानमाथि चीन सरकारले गरेको दमन र अत्याचार बन्द गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । चीनले मुस्लिम धर्म संस्कृतिमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, मुसलमानलाई रोजा बस्न या बुर्खा लगाउन दिनुपर्ने लगायतका माग राखी 'जमियत अलमा नेपाल' को रोहवरमा विरोध प्रदर्शन गरिएको हो । चीन सरकारले मस्जिद लगायत…