Live on
Your Voice, Your Power
काठमाडौं - भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो । दुर्घटनापछि हतियार खोसेर भाग्ने प्रयास गरेका दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका…