भारत / चीन / सार्क « Khabarhub

भारतले टिकटक लगायत दर्जनौं चिनियाँ एपमा लगायो प्रतिबन्ध

एजेन्सी - भारतले टिकटकलगायत दर्जनौं चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए। भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन…