Live on
Your Voice, Your Power
काठमाडौं - भारतको पञ्जाबस्थित लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। लुधियानाको एक निजी अस्पतालमा कोरोना भाइरसको उपचारत उनको ५२ वर्षका उमेरमा शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनमा गत १३ अप्रिलमा कोरोना पोजेटिभ पाइएको थियो । शुरुमा अपोलो अस्पतालमा उपचा गराइए पनि पछि उनलाई सतगुरु…