भारत / चीन / सार्क « Khabarhub

समाचार टिप्पणीः मोदीको ट्वीटले बौरिन खोजेको सार्क

लामो समयदेखि निष्क्रिय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अस्तित्वबारे नै संशय उठिरहेका बेला फेरि सक्रियताको बहस शुरु भएको छ । क्षेत्रीय संकटसँग जुध्न साझा प्रयत्नको आवश्यकता रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ट्वीटले क्षेत्रीय कूटनीतिमा एउटा तरंग ल्याइदिएको छ । मोदीको प्रस्तावलाई नेपालसँगै, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानका नेताहरूले स्वागत…