भारत / चीन / सार्क « Khabarhub

भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध होइन : पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध नरहेको प्रष्ट्याएका छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् । आजतक र इण्डिया टुडेसँगको संवादका क्रममा उनले अमेरिका वा कुनै तेस्रो पक्षविरुद्ध रुसले भारतसँग साझेदारी नगरेको प्रष्ट्याएका हुन् । संवादका क्रममा उनलाई हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको भन्सार शुल्क नीति…