भारत / चीन / सार्क Archives | Page 32 of 341 | Khabarhub Khabarhub

नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा अत्यधिक भीडका कारण शनिबार राति कम्तीमा १८ जनाको ज्यान गएको छ। अस्तव्यस्त रहेको रेलवे स्टेशनमा अचानक मच्चिएको भागदौडका क्रममा १८ जनाले ज्यान गुमाएका हुन् । यस क्रममा कयौँ मानिस घाइते भएका छन् । यो भागदौडका क्रममा केही नेपाली पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको…