भारत / चीन / सार्क « Khabarhub

समुद्रमा तैरने घर बनाएर बस्छन् चीनमा टङ्का जातीका मानिस

एजेन्सी– विश्वमा मानिसहरु सामान्यतः जमिनमा घर बनाएर बसोबास गर्छन् । जमिनमा नै मानिसहरुको जीवन बित्छ । जमिनभन्दा बाहिर मानिसको जीवन अकल्पनीय छ । तर, दक्षिणी चीनमा त्यस्तो जाति छ, जो सयौं वर्षदेखि समुद्रमा बसोबास गर्दै आइरहेको छ । त्यो जाति हो, टङ्का । परम्परागत रुपमा माछा मारेर जीवन निर्वाह गर्ने टङ्का जाति समुद्रमा तैरिने घर…